+977-1-5147166 ecards@ecardsnepal.org.np

गरिबी निवारण कोषको पहलमा गाउँमा गठन भएका सामुदायिक संस्थामा आबद्ध विपन्न वर्गहरुले मासिक समुहमा वचत गर्ने पाँच÷दश रुपैयाँ संकलन गर्दा यति धेरै रकम जुटेको छ, इकार्डस नेपाल बैतडीका कार्यक्रम संयोजक योगेन्द्र अवस्थीले भन्नुभयो ।
रकम सहयोग गर्नेमा सबै भन्दा बढी अनिरुद्र ग्रामीण सुधार केन्द्र र इकार्डस नेपालको सहयोगमा गठन भएका समूहका सदस्यहरुले गरेका छन् ।
गरिबी निवारण कोषको ११ वटा साझेदार संस्था मध्ये अनिरुद्र ग्रामिण सुधार केन्द्रले काम गरिरहेका गाविसबाट १ लाख ४७ हजार र इकार्डस नेपालले एक लाख १४ हजार भन्दा बढी रकम राहत जुटाएका छन्