+977-1-5147166 ecards@ecardsnepal.org.np

आजबाट तीन दशक पुरा

वि.स. २०४८ जेष्ठ ३० गते औपचारिक रुपमा दर्ता भएको यो संस्थाले आजबाट तीन दशक पुरा गरेको छ । यस अवधिमा हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै काम गरी अनुभव बटुल्ने मौका पायौं । त्यहाँका स्थानीय बासिन्दासँग मिली सँगसँगै काम ग¥यौं । विकास तथा अनुसन्धानका काम गर्ने...