+977-1-5147166 ecards@ecardsnepal.org.np

 

क्र.स.

बिदा तथा पर्वहरु

मिति र तारिक

बार

गते–नववर्ष

बैशाख   १  / April 14

बुधवार

विश्व मजदुर दिवस

बैशाख  १/  May 1

शनिवार

बद्व जन्यन्ती

जेष्ठ       १२/  May 26

बुधवार

हरितालिका, महिला कर्मचारीहरुका लागि मात्र

भदौं     २४/  Sept. 9

विहिवार

संबिधान दिवस

असोज ०३ / Sept. 19

आइतवार

६  

दशैं

असोज  २६–३० October 12-16

मंगलबार देखि शनिवार

तिहार

कात्तिक १८–२१  November 4-7

बिहिवार देखि आइतवार

महाशिवरात्री

फागुन   १७ / March 1

मंगलबार

अन्तराष्ट्रिय नारी दिवस

फागुन   २४ / March 8

मंगलबार

१०

फागु पुर्णिमा पहाड

चैत्र       ०३ / March 17

विहिवार

११

तराई होली 

चैत्र      ०४/  March 18

शुक्र्वार

माथि उल्लेखित बिदाहरुबाहेक कार्यक्रम संचालनमा रहेका जिल्लाहरुमा स्थानियस्तरमा हुने चाडपर्व को आधारमा वर्षको ६ दिन विदा गर्न सकिने छ । तर यस्ता विदा वर्षकोशुरुमा नै  संबन्धित जिल्लाका कर्मचारीको बैठक बसि तय गरी केन्द्रीय कार्यलयसँग समन्वयमा लागु गर्न सकिने छ । 

 

केन्द्रिय कार्यालयमा वर्षको दिनकालागि प्रस्ताव गरिएका स्थानिय बिदा तथा पर्वहरु

क्र.स.

बिदा तथा पर्वहरु

मिति र तारिक

बार

जनै पुर्णिमा

भदौं, ६  /August 22

आइतवार

गाइजात्रा

भदौं, ७ /August 23

सोमबार

घटस्थापना

असोज, २१ /October 7

विहिवार

द्धादशी

असोज, ३१ /October 17

आइतवार

घोडे जात्रा

चैत्, १८ / April 1

शुक्र्वार

६  

राम नवमी

चैत्,२७ / April 10

आइतवार