काठमाडौं,श्रावण
इकार्डस् नपालको २७ औ साधारण सभा २०८० श्रावण २७ गते काठमाडौंमा सम्पन्न भएको छ । समुदाय परिचालन, आय आर्जन, कृषि वन तथा प्राकृतिक श्रोत व्यवस्थापन, पूर्वाधार विकास, क्षमता अभिबृद्धि तथा अनुसन्धान क्षेत्रमा विगत ३२ वषदेखि कृयाशिल राष्ट्रिय स्तरको गैरसरकारी संस्थाको रुपमा परिचय बनाउन सफल इकार्डस् नेपालको साधारण सभाको उदघाटन, संस्थाका सस्थापक सदस्य श्री आनन्द प्रसाद पोखरेलले गर्नु भएको उक्त साधारण सभाले संस्थाको आ।व।२०७९÷८० को बार्षिक प्रतिबेदन, आर्थिक प्रतिबेदन र लेखा परिक्षण प्रतिबेदन साथै आगामि आ।व।२०८०÷८१ को बार्षिक बजेट पारित गरेको छ । आगामी दिनमा स्थानीय श्रोत व्यवस्थापन गर्दै समुदायको समुन्नती मार्फत राष्ट्र निर्माणमा अझबढी सकृय हुन नयाँ कार्य समितिलाई निर्देशन दिएको छ ।

Scroll to Top