२७ औ साधारण सभा सम्पन्न

काठमाडौं,श्रावणइकार्डस् नपालको २७ औ साधारण सभा २०८० श्रावण २७ गते काठमाडौंमा सम्पन्न भएको छ । समुदाय परिचालन, आय आर्जन, कृषि वन तथा प्राकृतिक श्रोत व्यवस्थापन, पूर्वाधार विकास, क्षमता अभिबृद्धि तथा अनुसन्धान क्षेत्रमा विगत ३२ वषदेखि कृयाशिल राष्ट्रिय स्तरको गैरसरकारी संस्थाको रुपमा परिचय बनाउन सफल इकार्डस् नेपालको साधारण सभाको उदघाटन, संस्थाका सस्थापक सदस्य श्री आनन्द प्रसाद …

२७ औ साधारण सभा सम्पन्न Read More »